केन्द्रको सत्ता देखि ७ वटै प्रदेश सरकार वाम गठबन्धनको वन्ने प्रष्टै छ । त्यो बेला यतातिर प्रचण्डका बारेमा दोमनको गित जति गाएपनि केही फरक पर्दैन । यही ५ वर्षे कार्यकालमा प्रचण्ड र ओलीको सत्ता सुखको चाह पूरा भएपछि एकीकृत वाम आन्दोलनमा नयांपनको ढोका खुलिहाल्छ । ...