२०७५ सालको शुरुवात तत्कालीन वाम गठबन्धनका लागि उत्साह र अत्यासिंदो वर्षका रुपमा उदाएको थियो । अन्तत : २०७४को दशैंका दिनले कोरेको मार्गचित्रले वामगठवन्धन नेकपामा परिवर्तन भयो । एमाले र माओवादी सिद्धिए । यसले देशभरका वाम कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई उद्धेलित बनायो । अब देशमा केही ...