काठमाडौँ, २२ मङ्सिर । नेपालीसहित विश्वको ध्यान तानिरहेको मिस वल्र्ड २०१८ को मुख्य प्रतिष्पर्धा आज हुदैछ । मिस वल्र्ड को हुने भनेर आज त्यसको फैसला हुदैछ । जहाँ नेपाल सुन्दरी श्रृखला खतिवडा एक दाबेदार बनेर प्रतिष्पर्धा गर्दैछिन् । नेपाली समय अनुसार साँझ पाच बजेबाट चीनको सान्यामा ...