एजेन्सी – बलिउड सुपरस्टार आमिर खान विवाद र गसिपका विषयबाट प्राय: टाढा बस्न रुचाउँछन्। तर अहिले एक तस्बिरका कारण उनी विवादमा तानिएका छन्। आलोचनाको प्रहार खेप्न विवश छन् उनी। आमिरले आफ्नो फेसबुकमा छोरीसँगको एउटा फोटो सार्वजनिक गरे। जहाँ अमिर छोरी इरासँग खुल्ला चौरमा रमाइरहेका छन्। उनले ...