एजेन्सी, ११ वैशाख । हालै गरिएको एक नयाँ अध्ययनले पुरुष आफ्नी श्रीमतिका बारेमा साधारण कुरामा पनि कति अनजान रहने गर्छन् भन्ने देखाएको छ । बेलायतको द परफ्युम शपका लागि २०० जना पुरुषमा गरिएको यस अध्ययनमा सहभागीमध्ये अधिकांश पुरुष आफ्नी श्रीमतिको कपडाको साइज, कपालको प्राकृति रङ्ग ...