काठमाडौं, ८ वैशाख । नायिका प्रियंका कार्की ज्ञानेश्वरस्थित पुख्र्यौली घर छोड्ने तयारीमा छिन् । उनी परिवारसहित त्यहाँबाट अन्त सर्न लागेकी हुन् । घर साँघुरो भएको महसुस गरेर २\३ वर्षदेखि प्रियंकाको परिवारले अन्यत्र घर खोजिरहेको थियो । तर पछिल्लो समय फ्यानहरु घरमै आएर हैरान बनाएपछि यथासिघ्र ...