माघ १९ – सम्बन्धविच्छेद भएकाे दुई हप्तापछि हाँस्यकलाकार मनोज गजुरेलले युएईमा प्रस्तुति दिएका छन् । सम्बन्धविच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै गजुरेल नेपाली कामदारलाई हँसाउन युएई आएका हुन् । श्रीमतीसँग अलग भएपछि पहिलो पटक आबुधाबीको स्टेजमा देखिएका गजुरेलले दर्शकको माया र सद्भावले सबै पीडा भुलेको प्रतिक्रिया ...