काठमाडौं, १ पुस । नेकपा एमाले को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीबाट सुरु भएर भृकुटीमण्डपमा बन्दसत्रसम्म आइपुग्दा पार्टीको इतिहास, वर्तमान चुनौती र भावी दिशाको जीवन्त चित्रण देखिने देखि रुवाबासीसम्ममा प्रवेश गरेको छ।जेनजी आन्दोलनपछि सत्ता गुमाएको एमालेले यो महाधिवेशनलाई ुफेरि उठ्नेु सन्देश दिने अवसरका रूपमा लिएको ...