काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दिक्षितले राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्धा कम्जोर हुने बताए छन् । संसदिय छानविन समितिले दोष देखाएपनि सरकारले कम्जोर बनाउने जिकिर गरे । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका ...