चितवन,माघ २२ । बाघ, एसियाली गैंडा र हात्तीको चिकित्सा बिज्ञान सम्वन्धी ४ दिने क्षेत्रिय कार्यशाला आजदेखी चितवनको सौराहामा सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान,पशु चिकित्सा,मत्स्य विज्ञान संकाय र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संयुक्त आयोजनामा सुरु भएको कार्यशालामा नेपाल सहित १३ देशका ८७ ...