काठमाडौँ १० माघ । पश्चिमी वायुको का कारण आज विहानैदेखि काठमाडौँ उपत्यकालगायत देशैभर वर्षा भएको छ । मौसमविद्ले बुधबार दिनभर नै मौसम बदली हुने र पानी पर्ने बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी जिल्ला र हिमाली भेगमा वर्षासँगै हिमपात पनि सुरु भएको ...