काठमाडौ,९ माघ । नेपालको संविधान २०७२ जारी भएपछि संविधान बमोजिम कतिपय ऐन, कानून, नीतिहरू नयाँ बनाउने र कतिपय संशोधन गर्ने कार्य भइरहेको सन्दर्भमा ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २७ को । ‘पशुपक्षी सम्बन्धी कसूर’जस्तै यी ऐनहरूको कतिपय दफाहरूमा नेपालका आदिवासी जनजातिहरूको सामाजिक, सांस्कृतिक, ...