काठमाण्डौ, ६ मंसिर । आइतबार हुने पहिलो चरणको निर्वाचनका लागि दलहरु अन्तिम तयारीमा जुटेकाछन् । शुक्रबारदेखि मौन अवधि सुरु हुने भएकाले दल र उम्मेदवार प्रचारको तीब्र पारेका हुन् । मौन अवधि सुरु भएपछि उम्मेदवारले प्रचार प्रसार गर्न पाउने छैनन् । वाम गठबन्धनले आज रुपन्देहीको बुटवलमा ...