काठमाडौँ, २ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नै वाम गठबन्धन बनेकाले कोही पनि आत्तिनु जरुरी नभएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेता दाहालले भन्नुभयो, “मुलुक र जनताको हितका ...