काठमाण्डौं, २७ कार्तिक । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज संयुक्त अरब इमिरेट्स (युएई) को जाँदै हुनुहुन्छ । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावी इमिरेटका युवराज तथा युएईको सशस्त्र बलका नायव सर्वोच्च कमान्डर शेख मोहम्मद बिन ...