भैरहवा, कार्तिक २३ / रेल मार्गको सम्भावनाबारे अध्ययन गर्न चिनिया उच्च प्राविधिकसहितको टोली बिहिबार लुम्बिनी पुगेकोे छ । चाइनाको केरुङ हुदै पोखरा, काठमाडौ देखि लुम्बिनीसम्मको रेलमार्गको संभाव्यता अध्ययन गर्न टोली लुम्बिनी आएको हो । टोलीले मुग्लिङ देखि नवलपरासीको बर्दघाट हुदै लुम्बिनीसम्मको रेल मार्गका लागि भौगोलीक ...