पाँचथर, २२ कात्तिक । फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको छ । पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घरअघि) भेटिएको बम सो टोलीले निष्क्रिय पारिएका हो । शंका लागेपछि स्थानीयवासीले आज बिहान ५ः४५ बजे ...