गौशाला, २९ असोज । दीपावलीमा माटोेको दियो बाल्ने चलनलाई आधुनिक मिलिक मिलिक बल्ने बिजुली बत्तीले विस्थापित गरेको छ । यमपञ्चकको पहिलो रातदेखि माटोले बनाइएको (पाला) दियोको झिलिमिली बत्तीको सट्टा गाउँ शहरमा अहिले आधुनिक बिजुलीे बत्ती मात्र देखिन्छ । दियो बाल्दा महँगो हुनुका साथै झन्झटिले पनि ...