काठमाडौँ, २४ असोज । व्यवस्थापिका– संसद्को आजको बैठकले नेपाली काँग्रेसका तर्फबाट विसं २०५० मा तत्कालीन राष्ट्रिय सभाका सदस्य जगदीशचन्द्रशम्शेर जबराको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चण्डीगढमा उपचारका क्रममा ८८ वर्षका उमेरमा ...