बाजुरा, २२ असोज । दुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ति बनाउन थालेको १० महिना बितेको छ । भारत जान घरबाट निस्कनु भएका जैशीले आठ दिनसम्म साँफे–मार्तडी सडक निर्माणमा ज्यालादारीको काम गर्नुभयो । यसैबीच अचानक उहाँमा स्वरोजगार बन्नका लागि मूर्ति बनाउने सोच आएकाले ...