लहान, १९ असोज । कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे छ । गत असोज ९ गते राति ११ बजे रायमाथि धारिलो हतियार प्रहार भएको थियो । टाउकामा धारिलो हतियार र ...