कैलाली, १९ मंसिर । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को कालिका प्रावि मतदान केन्द्र ‘ख’ मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयघातका कारण मृत्यु भएको छ । बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायव सुब्बामा कार्यरत उनि मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा ...