तेह्रथुम, १७ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङमा प्रतिनिधि सभाकालागि प्रत्यक्षबाट उम्मेदवारी दर्ता गरेपछि आयोजित कोणसभामा उहाँले जिल्लाको विकास निर्माण, आर्थिक समृद्धि, सडक, शिक्षा, सिँचाइ र खानेपानी, विकास, ...