बैतडी, २२ कात्तिक । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले सञ्चालन गर्ने सेवा बजेटको अभावमा प्रवाह गर्नमा समस्या भएको जानकारी दिइएको छ । यसअघि अस्पताल विकास ...