काठमाडौँ, ३१ असार । लामो समयदेखि मलेसियामा कार्यरत रहँदै आएका तेह्रथुमका युवाकवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम् कविताकृति ‘पालामको राजकुमारी’ बजारमा ल्याएका छन् । उनको सो कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, प्राज्ञ डा। अमर गिरी, प्राज्ञ शशी लुमुम्बू, चलचित्र विकास बोर्डका ...