काठमाडौँ, २५ असार । सप्तरीका बाढीपीडितले राहत नपाएका कारण जनजीवन अस्तव्यस्त भएको आज यहाँ आयोजित कार्यक्रममा जनाइएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सप्तरी पुगेर पीडितको नामावली सङ्कलन गरी काठमाडौँ आइपुगेको ‘सेभ द लाइफ फाउन्डेसन’ नामक संस्थाले आफूहरुले ८६ घरपरिवारको नामावली सङ्कलन गरेको जानकारी ...