सप्तरी, १५ असार । ‘दुई बालि धान खेती बिस्तार आर्थिक समृद्धिको आधार’ भने नारासहित आज यहाँ धान दिवस मनाइएको छ । जिल्ला कृषि बिकास कार्यालयले आयोजना गरेको सो दिवसमा बिभिन्न संघसंस्थाका पदाधिकारीले स्थानीय बोदेबर्सानमा रोपाइँ गरेका थिए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शुभारम्भ गर्नुभएको ...