काठमाडौं ३० असार । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सबै पक्ष मिलेर अघि बढनुपर्नेमा बताउनु भएको छ । सभामुख घर्तीले संविधानको पूर्ण कार्यान्वयन नभए प्राप्त उपलब्धि गुम्न सक्नेतर्फ पनि सचेत गराउनु भयो । शुक्रबार काठमाडौंको बबरमहलस्थित आर्ट ग्यालरीमा फोटो पत्रकार क्लवले गरेको फोटो प्रदर्शनी ...