काठमाडौं २८ असार । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचनपछि वडा तहबाट जनताले सहज रुपमा सुविधा पाउने बिश्वास व्यक्त गर्नुभएको छ । युवा सिर्जनशील समाज नेपालले बुधबार काठमाडौमा गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाले वडामा जनताले जस्तोसुकै समस्या र गुनासो लिएर आउने भएकाले यसका ...