खोटाङ, २८ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दोस्रो व्यापारिक केन्द्र ऐँसेलुखर्कबजार जोड्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन भएको छ । हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडकखण्डअन्तर्गत माक्पा र जालपाको बीचमा पर्ने रावाखोलामा निर्माण गरिएको पक्की पुल प्रयोगविहीन बनेको हो । स्वीस सरकारको करिब रु साढे चार करोडको ...