काठमाडौं २२ असार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री देउवाले सबै भाषा र समुदायबीच सदभाव कायम हुने गरी समाचार सम्प्रेषण गर्न पनि संचारकर्मीहरुसग आग्रह गर्नुभयो । उहा“ले नेपालमा जति प्रेस स्वतन्त्रता विश्वका अन्य मुलुकमा नरहेको दावी ...