काठमाडौं २६ असार । एक वर्ष वितिसक्दा पनि संविधान संशोधन विधेयक पारित हुन नसक्नुमा सबै दल उत्तिकै जिम्मेवार छन् । संविधान अनुसार संविधान संशोधनको माग गर्नु बेठिक होइन । तर, संविधान अनुसार कुनै बुद्धामा संशोधनको माग गर्नु नै राष्ट्रघात देख्नु कदापि ठिक होइन । संविधान ...