काठमाडौँ, २० असोज । समाजवादी जनता दलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने र आगामी निर्वाचनमा सहकार्य गर्ने निर्णय सकारात्मक भन्दै त्यस प्रक्रियामा आफूहरु समेत सहभागी हुने निर्णय गरेको छ । पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले नेपालको आर्थिक, सामाजिक तथा ...