काठमाडौँ, २७ भदौ । नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ । प्राधिकरणले सोमबार लम्कीस्थित सवस्टेशनलाई १३२÷३३ केभी क्षमतामा स्तरोन्नति गरेको हो । आठ एमभीए क्षमतामा रहेको ट्रान्सफर्मरलाई पनि ...