काठमाडौं ३० भदौ । नेकपा माओवादी केन्द्र० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनकाविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताउनुभएको छ । आइतबार बिहान झापाको बिर्तामोडमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले ...