उप–राष्ट्रपति कमला ह्यारिसले केही हप्ताभित्रै डेमोक्रेटिक पार्टीको नीतिमा नयाँ प्रस्तावहरूको सूचीका साथ आफ्ना प्रथामिकता सार्वजनिक गरेकी छन् । यसबाट यी सबैके अर्थ हो भन्ने नयाँ बहसलाई जन्म दिएको छ । जब उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति जो बाइडेनको पछिल्लो बजेट प्रस्तावमा समावेश गरिएको ५ ट्रिलियन डलर ...