काठमाडौं ९ भदौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ । आइतबार बसेको बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुने सांसदहरुले बताएका छन् । समितिले यसअघि यस विषयमा उद्योगी र ...