काठमाडौं ६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०९१/९२ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय निर्यातसहितका लागि विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद नारायण प्रकाश साउद एनपी० ले उठाएको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री ...