काठमाडौं, ६ जेठ । तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तिब्बतले ३० हजार लिटर लिक्विड अक्सिजन, ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसियु बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराएको हो । ल्हासामा आयोजित एक ...