काठमाडौं, १९ बैशाख। नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शनिबार मध्यान्ह अमेरिकाले नेपाललाई कोरोना महामारीविरुद्ध लड्नका लागि ८५ लाख बराबरको अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै सामाजिक सञ्जालमा जानकारी गराउनु भएको छ । उहाँले एक ट्वीट गर्दै अमेरिका नेपालको लामो समयदेखिको मित्र भएको र कोरोनाविरुद्धको ...