जापान , १८ माघ । अर्घाखाँची समाज जापानले मृर्गौला पीडीत अलिसा रानालाई १ लाख ८७ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ५ बुदनमाराकी रानालाई उपचारको लागि आर्थिक सहयोग गरेको हो । शुक्रबार समाजको प्रतिनिधित्व गर्दै अर्घाखाँचीका विकास जिसीले ...