अमेरिकामा ७० बर्षमा पहिलोपटक महिला बन्दीलाई संघीय मृत्युदण्ड दिइने भएको छ । लिसा मोन्टगोमेरी नामकी ती महिलाले सन् २००४ मा गर्भवती महिलाको हत्या गरेर बच्चाको अपहरण गरेकी थिइन् । मृत्युदण्डको सजाय पाएकी मोन्टगोमेरीलाई डिसेम्बर ८ मा उक्त सजाय कार्यान्वयन गरिनेछ । उनलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड ...