एमबी आस्था पोखरा, २७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस भन्दा पनि बढी पार्टीभित्रको भाइरसले दुःख दिएको टिप्पणी गर्नुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले फोनिजको २१ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको “कञ्चन पत्रकारिता पुरस्कार अक्षयकोष” घोषणा ...