काठमाडौँ, १६ साउन । वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो । उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज(१६ नगवाका ३५ वर्षीय ...