काठमाडौं, १४ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संसद्मा बजेट भाषण गर्ने भएका छन्। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा भोलि बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्ने जानकारी गराउनु भएको हो ...