काठमाडौं ४ माघ । इजरायलले गाजा युद्धविराम सम्झौतालाई मन्त्रिपरिषद्मा लगेर मतदानमार्फत अनुमोदन गर्नुपर्नेमा यसलाई आधिकारिक मान्यता दिन ढिलाइ गरिरहेको छ । हिजै मन्त्रिपरिषद्मा मतदान गराउनु पर्नेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई आलटाल गरिरहनुभएको बीबीसीले जनाएको छ । उहाँले हमासले अन्तिम समयमा कैदीबन्दी रिहाइको सम्बन्धमा सम्झौतामा ...