काठमाडौं,२७ माघ । पाँचथरमा विद्यार्थीलाई प्रधानाध्यापकले कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले आज तालाबन्दी गरेका छन । पाँचथर जिल्लाको सदरमुकाममा रहेको फिदिम माध्यमीक बिद्यालय नौ कक्षामा अध्ययनरत बिद्यार्थीलाई प्रधानाध्यापकले कुटपिट गरेको भन्दै बिद्यार्थी संगठनले तालाबन्दी गरेका हुन । शुक्रबार प्रअ दुर्गा खत्र्रीले बिद्यार्थी रोहित राईलाई जिल्ला ...