काठमाडौं,२६ माघ । काठमाडौंको चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको हो । हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् । हिउँ परेसँगै त्यहाँ हिउँ खेल्न जानेहरुको संख्या बढेको ...