१७ माघ, बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयद्धारा आर्थिक बर्ष २०७७५÷०७६ मा गरिने कार्यक्रमहरुको बजेट सार्वजनिक गरेको छ । विहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले बजेट सार्वजनिक गरेको हो । २९ करोड, ३९ लाख ...