चितवन, ९ माघ । जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई मंगलवार भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ । महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यस्वरुप जापानको योकोसुका नगरको प्रतिनिधिमण्डल भरतपुर आइपुगेको हो । जापानी प्रतिनिधिमण्डललाई स्वागत गर्दै महानगरपालिका उप–प्रमुख पार्वती शाह ठकुरीले जापानको समृद्ध शहरले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न ...